काठमाडौँ । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव र नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बासबीच बुधबार द्विपक्षीय भेटवार्ता भएको छ। भेटवार्तामा पछिल्लो समय इजरायल जान इच्छुक नेपाली श्रमिकहरूले भोगिरहेका समस्या तथा ती समस्या समाधानका उपायबारे विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ। विशेषगरी इजरायल जान चाहने श्रमिकका लागि स्वास्थ्य परीक्षण र भाषा परीक्षालाई थप…