प्रधानमन्त्री शाह र एडीबी अध्यक्ष कान्डाबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहसँग एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डाले सोमबार शिष्टाचार भेटवार्ता गरेका छन्। भेटमा नेपाल सरकार र एडीबीबीच करिब ६ दशकदेखि कायम विकास साझेदारीलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको थियो। दुवै पक्षले पारस्परिक सहकार्यलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रधानमन्त्री शाहले सुशासन, पारदर्शिता र प्रभावकारी कार्यसम्पादनमार्फत नेपालको विकासले आगामी…