गगन र विश्वप्रकाश जुटे विशेष महाधिवेशनको तयारीमा, आजै आह्वान गरिने

काठमाडौं । कांग्रेस नेतृत्वले बेवास्ता गरेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशन बोलाउने तयारीमा जुटेका छन् । केन्द्रीय कार्यसमितिले स्वामित्व नलिएपछि महामन्त्रीद्वय गगन र विश्वप्रकाशले सम्भवतः आजै केन्द्रीय कार्यालयका तर्फबाट महाधिवेशन आह्वान गर्ने भएका छन् । ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको माग सम्बोधन गर्न सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता रमेश…