खाजामा जडीबुटी मिसाएर खाँदा जुम्लामा एकको मृत्यु, तीन बिरामी

जुम्ला चन्दननाथ नगरपालिका ८ रोकायाबाडामा गेडागुडीमा जडीबुटी मिसाएर खाँदा १ जनाको मृत्यु भएको छ । तीन जनाको बिरामी भएका छन्। https://www.youtube.com/watch?v=wamH8FHMzCg मृत्यु हुनेमा ३५ वर्षीय दीपक रोकाया रहेका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार ३८ वर्षीय तिल रोकाया, २८ वर्षीय टङ्क रोकाया र ३० वर्षीय पारस धराला बिरामी रहेका छन् । बिरामी मध्ये तिल…