किष्ट अस्पतालसँगको सहमतिपछि शव आफन्तले बुझ्ने

काठमाडौं । किष्ट मेडिकल कलेज र मृतक मिना राईका आफन्तबीच सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरमा सोमबार राति ११ बजे दुवै पक्षबीच सहमति भएको अस्प्तालका प्रशासक अमिष पाठकले बताए । शिशुको नहुर्किदासम्म उसको उपचार अस्पतालले बेहोर्ने गरी सहमति भएको छ। वार्तामा प्रमुख जिल्ला अधिकारी, जनप्रतिनिधिलगायत सहभागी थिए । आफन्तहरुले आर्थिक क्षतिपूर्ति र मृतकका…