कांग्रेस, एमाले र माओवादीको सरकारमाथि प्रहार, वैशाखमा चुनाव गराउने खेलमा सुशीला कार्की

काठमाडौं । एमाले र माओवादी दुवै दल फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचन हुनेमा विश्वस्त हुन सकेका छैनन् । निर्वाचन आयोगले बिहीबार आयोजना गरेको छलफलमा एमाले र माओवादी नेताहरुले सरकार चुनाव गराउने बाटोमा नभएको आरोप लगाए । एमालेले सुशील कार्की नेतृत्वको सरकारको कडा आलोचना गरेको छ। एमालेले वर्तमान सरकारले निर्वाचनको वातावरण तयार पार्न…