युरोपका विभिन्न देश यतिबेला भीषण गर्मी (लू) को चपेटामा परेका छन्। फ्रान्स, इटाली, बेलायत र स्पेन लगायतका देशमा अत्यधिक तापक्रमका कारण जनजीवन प्रभावित भएको छ। फ्रान्समा गर्मीबाट राहत खोज्दै नदी तथा तालमा पुगेका ४० भन्दा बढी व्यक्तिको डुबेर मृत्यु भएको छ। त्यहाँ ५८ क्षेत्रमा रेड अलर्ट जारी गरिएको छ भने केही स्थानमा तापक्रम ४४ डिग्री…