आजदेखि उपत्यकाका सवारीमा जोर बिजोर प्रणाली लागू

कोरोना संक्रमण रोकथाम गर्ने उद्देश्यले काठमाडौं उपत्यकामा आज राति १२ बजेदेखि जोरबिजोर प्रणाली लागू हुने भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बिहीबार बसेको संयुक्त बैठकले आज राति १२ बजेदेखि सार्वजनिक र निजी सवारी साधनहरुमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो । https://www.youtube.com/watch?v=5k1_Hkhyy6E जोरबिजोरको निर्णय दुई पांग्रे सवारी साधनहरुमा पनि…