हिन्दु धर्म अनुसार हरेक बारलाइ देवीको-देवाताको बार मानिने गर्छन । बुधबार ग्रहको लागि ससमर्पित गरेका यस दिन बिशेष गरी बिथाल-देव गणेशको पुजा आजा गर्ने गरेका हुन्छ । बुधबार यी ५ काम गर्नुस्, तपाइको जीवनमा शुभ खबर मिल्ने छ ! १ - बुधबार गणेश भगवानको पूजा गर्नु फलदायी मानिन्छ । मन्दिर वा घरैमा गणेश भगवान वा…