काठमाडौं । भदौमा भएको जेनजी आन्दोलनका क्रममा देशभरका कारागारबाट भागेका १४ हजार ५५५ कैदीबन्दीमध्ये पाँच हजार ५४७ जना अझै फरार छन्। कारागार व्यवस्थापन विभागका अनुसार हालसम्म नौ हजार आठजना भने कारागारमा फिर्ता भइसकेका छन् । विभागले फरार कैदीबन्दीलाई फिर्ता ल्याउने प्रयासलाई थप प्रभावकारी बनाइने जनाएको छ। विभागले आइतबार सूची सार्वजनिक गर्दै उनीहरूलाई भविष्यमा सरकारी नियुक्ति…