काठमाडौँ - इरानका सर्वोच्च नेता आयतुल्ला अली खामेनीको हत्या भएमा इरानले अमेरिकी भूमिमा आतङ्कवादी आक्रमण गर्न सक्ने चेतावनी दिइएको छ। अमेरिकी समाचार संस्था सीएनएनए ले आफ्ना प्रमुख गुप्तचर विश्लेषक जोन मिलरलाई उद्धृत गर्दै यस्तो सम्भावित जोखिमबारे रिपोर्ट प्रकाशित गरेको हो। मिलरका अनुसार, विगतमा इरानले अमेरिकी राष्ट्रपति ट्रम्प लगायत केही व्यक्तिलाई लक्षित गर्ने प्रयास गरेको आरोप…