काठमाडौं । आगामी भदौ २६ गते नेपालभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘बेहुली’ ले स्वदेशमा रिलिज हुनुअघि नै अन्तर्राष्ट्रिय बजारमा उल्लेखनीय व्यापार गरेको छ। निर्माण पक्षका अनुसार चलचित्रका प्रमुख विदेशी बजारहरूको प्रदर्शन अधिकार पूर्ण रूपमा बिक्री भइसकेको छ। निर्माण पक्षले सार्वजनिक गरेको नयाँ पोस्टरअनुसार अस्ट्रेलिया, उत्तर अमेरिका, मध्यपूर्व र बेलायत लगायत नेपाली चलचित्रका प्रमुख अन्तर्राष्ट्रिय…