रसुवा, धादिङ र नुवाकोटमा मोरङका १४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा, धादिङ र नुवाकोटमा आएको बाढीपहिरोमा परी मोरङका १४ जना सम्पर्कविहीन भएका छन् । पछिल्लो विवरणअनुसार ९ जना भने सुरक्षित फेला परेका छन् । सम्पर्कविहीन हुनेमा विराटनगरका शिवशङ्कर गुप्ता, सचिन गौतम, दुर्गाप्रसाद पोखरेल र सोमप्रसाद कटेल तथा लेटाङका मेघा चेम्जोङ, सोना चेम्जोङ, देवीमाया तामाङ र पासाङ तामाङ छन् । यस्तै, रंगेलीका सुरज मण्डल,…