काठमाडौँ । नेकपा एमालेले भोटेकोशी बाढीपीडितका लागि कम्तीमा १ करोड २० लाख रुपैयाँ राहत संकलन गरी आफैं खर्च गर्ने भएको छ। सोमबार एमाले बागमती र राजधानी प्रदेश कमिटीले १०–१० लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेपछि अध्यक्ष केपी शर्मा ओलीले राहत रकम संकलन र वितरण पार्टीकै पहलमा गर्ने बताए। ओलीले सरकारी कोषमा रकम जम्मा भए पनि पीडितसमक्ष…