काठमाडौं - फागुन २१ को निर्वाचनलाई मध्यनजर गरेर रास्वपाले शुक्रबार चितवनमा चुनावी सभा आयोजना गरेको छ । पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र साह बालेनसहित केन्द्रीय नेताले चुनावी सभालाई सम्बोधन गरेका छन् । रविले बालेनलाई चितवनमा स्वागत गरे । भने, ‘भावी प्रधानमन्त्रीज्यूलाई निलो क्रान्तिको उद्गमस्थलमा स्वागत छ ।’ सभामा लामिछानेले सहकारी ठगी प्रकरणमा आफूविरुद्ध…