काठमाडौं । बाढीका कारण प्रभावित त्रिशूली–३ ए जलविद्युत् आयोजनाको टनेलको प्रवेशबिन्दु पत्ता लगाउन नेपाली सेनाको नेतृत्वमा खोजी तथा उद्धार कार्य भइरहेको छ। १२ भदौदेखि खटिएको संयुक्त टोलीमा विशेषज्ञसहित ९३ जना सहभागी छन्। टनेलसम्म पुग्न ड्रिलिङ मेसिन, स्काभेटर र हाइड्रोलिक कटरलगायत उपकरण प्रयोग गरिएको सेनाले जनाएको छ। बाढीको पानीको बहाव बढेपछि केही समय रोकिएको खोजी कार्य…