टोखाका कोरोना संक्रमित किराना पसले !

काठमाडौंको टोखा नगरपालिकामा भेटिएका कोरोना भाइरस (कोभिड-१९) संक्रमित किराना पसले भएको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार सोमबार थपिएका ७२ संक्रमित मध्ये दुई जना टोखाका हुन् । https://www.youtube.com/watch?v=E7t_qRoLNpc&t=22s टोखा नगरपालिका ३ र ६ का २७ वर्षीय पुरुष र ४१ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । ‘एक जना किराना पसले भएको खबर आएको छ’…