सामाजिक सञ्जाल बन्द भएपछि के कस्तो असर पर्ला ?

काठमाडौं । सरकारले बिहीबार रातिदेखि २६ वटा सामाजिक सञ्जालका प्लेटफर्म निष्क्रिय गर्ने निर्णय गरेको छ । त्यसका लागि सरकारले सर्वोच्च अदालतको आदेशलाई प्रमुख कारण देखाएको छ । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङसहित बसेको बैठकले सूचीकरण नभएका फेसबुक, ट्विटर (एक्स) लगायतका सामाजिक सञ्जाल भने बन्द गर्ने निर्णय गरेको हो । सर्वोच्च अदालतको आदेश परिपालन गरिएको जनाउँदै सञ्चार तथा…