राष्ट्रिय सद्भावना पार्टी नेपाली कांग्रेसमा समाहित

काठमाडौं l राष्ट्रिय सद्भावना पार्टी नेपाली कांग्रेसमा औपचारिक रूपमा समाहित भएको छ। आइतबार नेपाली कांग्रेस को केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा कांग्रेस सभापति गगन थापा र सद्भावना पार्टीका अध्यक्ष अनिल झा बीच समायोजन सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो। अनिल झा यसअघि फागुन २१ गते सम्पन्न निर्वाचनमा रौतहट–१ बाट नेपाली कांग्रेसकै तर्फबाट उम्मेदवार बनेका थिए।समायोजन सहमति…