प्रचण्ड उडेको भोलिपल्टै आरजु राणा नयाँ दिल्ली प्रस्थान

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड नयाँ दिल्ली उडेको भोलिपल्टै कांग्रेस नेतृ आरजु राणा देउवा भारत प्रस्थान गरेकी छन् । नेपाल एयरलायन्सको विमानबाट पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेकी राणा सोमबार नयाँ दिल्ली प्रस्थान गरेकी हुन्। कांग्रेस नेतृ राणा स्वास्थ्य उपचारको फलोअपका लागि नयाँ दिल्ली गएको बताइन्छ । यसअघि पनि उनले आफ्नो रोगको नियमित फलोअप भारतमा…