सिरहामा पहिलो पटक कोरोना संक्रमिण पुष्टि, प्रदेश २ का सबै जिल्लामा फैलियो कोरोना…..(भिडियो सहित)

प्रदेश नम्बर २ का सबै जिल्लामा कोरोनाभाइरसको संक्रमण फैलिएको छ। सिरहामा पनि शनिबार एक जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएसँगै प्रदेश नम्बर २ का ८ जिल्लामै कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सिरहाको सखुवा–१९ निवासी ३० वर्षीय पुरुषमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो । https://www.youtube.com/watch?v=pRX6mp2B3NA यस्तै प्रदेश नम्बर २ का जिल्लाहरु…