नेकपा नेता एवं पूर्वगृहमन्त्री भीम रावलको सुरक्षामा खटिएका एकजना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । भक्तपुरको दुवाकोटतिर बसोबास गर्ने उनलाई स्थानीय समुदाय कोरोना सरेको हुन सक्ने नेता रावलको दाबी छ ।mतपाईका सुरक्षा गार्डलाई कारोना संक्रमण भएको हो ? प्रश्नमा रावलले भने, ‘उनी दुवाकोटतिर बस्दै आएका थिए, त्यहीँबाट सरेको हुन सक्छ । अब त्यो…