लकडाउनपछि दुई वर्षाको हातमा फिल्म नै फिल्म

पछिल्लो समय नायिकामा नायिकाद्वय वर्षा राउत र वर्षा सिवाकोटी खुबै व्यस्त बनिरहेका थिए । उनीहरुको हातमा एकपछि अर्को चलचित्र आइरहेको थियो । यी नायिकाद्वय चलचित्रको छायांकनमा व्यस्त थिए । त्यही समय देशमा लकडाउन भयो । अहिले दुबै फुर्सदिला बनेका छन् । नायिका वर्षा राउत चलचित्र ‘२ नम्बरी’को छायांकनमा व्यस्त थिइन् । कोरोनाका कारण चलचित्रको करिब…