नागरिक उन्मुक्तिमा श्रीमान्–श्रीमतीबीचको किचलो यथावत्, रेशम पक्ष बैठकमै नजाने

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीमा श्रीमान् श्रीमतीबीचको किचलो यथावत् नै छ । स्थापनादेखि आजसम्म आइपुग्दा रेशमलाल चौधरी र रञ्जिता श्रेष्ठको विवाद एक दिन पनि साम्य भएको छैन । कतिसम्म भने रेशमले श्रीमती रञ्जितालाई अध्यक्षबाट हटाएर आफ्ना बुवा लालवीर चौधरीलाई समेत अध्यक्ष बनाएका थिए । तर निर्वाचन आयोगले नाउपा अध्यक्षमा रञ्जितालाई नै आधिकारिक मान्यता दिएपछि रेशम…