काठमाडौँ - ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईंले नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवासँग आफूले भेटेको तस्बिर निकै पुरानो भएको स्पष्ट पारेका छन् । बुधबार प्रहरी हिरासतबाट मुक्त भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सामाजिक सञ्जाल र केही मिडियामा पछिल्लो समय भाइरल भएको तस्बिर अढाई वर्ष भएको बताए । ‘आरजु राणा,…