काठमाडौं । शुक्रबार दिउँसो १२ बजेर ३४ मिनेटमा रास्वपा वरिष्ठ नेता बालेन्द्र साह बालेनले प्रधानमन्त्रीको शपथ लिने भएका छन् । बालेन निकट स्रोतले प्रधानमन्त्रीले लिने शपथको समय बाहिर ल्याएको हो । जसअनुसार चैत १३ गते शुक्रबार दिउँसो १२ बजेर ३४ मिनेटमा शुभसाइत निस्किएको छ । बालेन टिमले राष्ट्रपति कार्यालयलाई उक्त समय प्रस्ताव गरेको र राष्ट्रपति…