रवि लामिछाने भेट्न नख्खु कारागार जाँदै प्रचण्ड

काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रास्वपा सभापति रवि लामिछानेलाई भेट्न नख्खु कारागार जाने भएका छन् । उनी बुधबार साँझ ६ बजे रविलाई भेट्न कारागार जाने तय भएको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । प्रचण्ड रास्वपा सभापति लामिछानेलाई राज्यले प्रतिशोध साँधेको भन्दै उनको पक्षमा उभिएका छन् । विपक्षी दलहरूको मोर्चाको नेतृत्व गरेका…