सभामुख वा कानुनमन्त्रीमा यज्ञमणि न्यौपानेको चर्चा

काठमाडौं । चैत दोस्रो साताभित्र मुलुकले नयाँ सरकार पाउने निश्चित छ । यतिबेला निर्वाचन आयोगले समानुपातिक प्रणालीमार्फत निर्वाचित हुने ११० सांसदको छनोट गरिरहेको छ । दलहरूले क्लस्टरअनुसार बुझाएका नाममा आयोगले रुजु गरिरहेको छ । आयोगले क्लस्टरअनुसार नाम छनोट गरिसकेपछि फेरि दलहरूलाई सच्याउने मौका दिने भएकाले नयाँ सरकार बन्न ढिलाइ भएको हो । अहिलेसम्म प्रतिनिधिसभाको १६५…