राप्रपा संसदीय दलको नेता ज्ञानेन्द्र शाही, प्रमुख सचेतक खुश्बु

काठमाडौं । राप्रपा संसदीय दलको नेतामा ज्ञानेन्द्र शाही चयन भएका छन् । बिहीबार बसेको राप्रपा संसदीय दलको बैठकले शाहीलाई दलको नेता चयन गरेको हो । राप्रपा दलका नेता शाहीले आजै प्रमुख सचेतकमा खुश्बु ओलीलाई नियुक्त गरेका छन् । ‘राष्ट्रिय प्रजातन्त्र पार्टीको निर्वाचित प्रतिनिधिसभा सदस्यहरुको उपस्थितिमा संसदीय दलको बैठक बसी ज्ञानबहादुर शाहीलाई संसदीय दलको नेतामा सर्वसम्मतिले…