सन्तोष देउजाले १३बर्षिय बालिका दोस्रो नि र्मला पन्त हुनुसक्ने भन्दा अन्तर्वातामा आमा छोराको रुवाबासी (भिडियो सहित हेर्नुहोस )

झापाकी १३ वर्षीय निशा ललीतपुरस्थित कोठाबाटै बेप त्ता भएकि छिन । केहि दिन अघिदेखि निशा सम्पर्कविहिन भएपछि खोजीदिन हारगुहार गर्दै मिडियामा आएका छन । सिवरात्रिको दिनबाट छोरी कोठाबाटै वे पत्ता भएकी निसाकि आमा रन्जीताले बताइन । रन्जीताले निर्मला पन्त का ण्ड दोहोरीने चिन्ता व्यक्त गरेका छन । वैदेशिक रोजगारीमा रहेका रन्जीता छोरी बे पत्ता भएको…