विश्वकप लिग २: नेपाल आज शृंखलाको अन्तिम खेलमा नेदरल्याण्ड्ससँग भीड्दै

काठमाडौं । स्कटल्याण्डमा जारी आईसीसी क्रिकेट विश्वकप लिग २ को एकदिवसीय शृंखलाको अन्तिम खेलमा आज नेपालले नेदरल्याण्ड्ससँग खेल्दैछ । खेल नेपाली समयअनुसार अपरान्ह पौने ४ बजेदेखि डुन्डीमा सुरु हुनेछ । नेपालले अघिल्लो खेलमा नेदरल्याण्ड्सलाई हराएको थियो । पहिलो खेलमा स्कटल्याण्ड र दोस्रो खेलमा नेदरल्याण्ड्सलाई हराएको नेपाल तेस्रो खेलमा कीर्तिमानी जितबाट २ रनले चु्केको थियो ।…