नेपाली सेना दिवस: र माहाशिवरात्रि को अबसरमा सेनाले देखायो टुडिखेलमा यस्तो !(हेर्नुहोस पुरा भिडियो )

१९ वर्ष अगाडि माओवादी गतिविधि नआकासिएको बेलामा सेनाको संख्या ४७ हजार मात्र थियो।माओवादीको आक्रामक गतिविधि बढेर गएपछि सन् २००१ मा माओवादीले सेनामाथि पनि आक्रमण गर्न सुरु गर्‍यो। https://www.youtube.com/watch?v=MzRA5BAuPaM त्यसपछि सेनाको संख्या बढाउनुपर्ने कुरा निस्क्यो। आपतकालीन अवस्था पनि लागु गरियो। सेनाको संख्या पनि विस्तारै बढाउँदै लगियोत्यसैले नेपालमा सेनाको संख्या बढ्नुलाई माओवादी सशस्त्र द्वन्दवसँग जोडेर हेर्नुपर्छ। अहिले…