पश्चिम नवलपरासीको परासीमा बालकको शं’कास्पद मृ’त्यु भएको भन्दै प्रहरीले गा’डिसकेको श’व नि’कालिएको छ । नि’कालिएको श’व पो’ष्टमार्टमका लागि काठमाडौं पठाएको छ ।नवलपरासीको सदरमुकाम परासीस्थित रामग्राम इङ्लिस बोडिङ स्कुलमा कक्षा १ मा अध्यनरत ९ बर्षीय बालक विवेक पासवानको श’व प्रहरीले पो’ष्टमार्टमका लागि पठाएको हो । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बालकको मृ’त्यु…