चर्चित हाँस्य कलाकार कुमार कट्टेल उर्फ जिग्रीले अहिले सामाजिक संजालमार्फत नै नेपाल सरकारलाई एक आग्रह गर्नुभएको छ । उहाँले अहिले लकडाउनका बेला अलपत्र परेका सबैलाई आफ्नो व्यक्ति खर्चले आफै गाडीको व्यवस्था गरी उहाँहरुको घरसम्म पुर्याउनका लागि आफुलाई पास बनाईअनुरोध गर्नु भएको छ । https://www.youtube.com/watch?v=FtDErQ_jUd4&t=183shttps://www.youtube.com/watch?v=FtDErQ_jUd4&t=183s कुमार कट्टेलले सरकारको कार्यनीतिप्रति प्रश्न चिन्ह उठाएको पनि उक्त स्ट्याटसले बुझ्न…