कोरोना भाइरस (कोभिड–१९) का कारण चिलीका एक चर्चित लेखक लुइस सेपल्वेदाको मृत्यु भएको छ । स्पेनमा निर्वासित जीवन बिताउँदै आएका उनको ७० वर्षको उमेरमा बिहीबार ज्यान गएको हो । पोर्चुगलमा आयोजित एक साहित्य सम्मेलनबाट फर्किएका उनमा कोरोनाको लक्षण देखिएपछि केहीदिन अघि मात्रै ओभिइडोको अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो । https://www.youtube.com/watch?v=GjlCIPhzpZs उनले सन् १९८८ मा…