कोरोना महामारीको सबैभन्दा अघि (फ्रन्टलाइन) र खतरामा यसबेला डाक्टर, नर्स लगायतका स्वास्थ्यकर्मीहरु देखिएका छन् । विश्वभर कयौं डाक्टर र नर्सहरु यो महामारीबाट प्रभावित भैरहेका छन् । सयौंको ज्यान गएको छ भने हज्जारौं संक्रमित भएका छन् । यही सिलसिलामा बेलायतको एक अस्पतालबाट एउटा दुःखद खबर बाहिर आएको छ । त्यहाँ एक गर्भवती नर्सको कोरोना संक्रमण पोजेटिभ…