‘नेपाल आउँछौ, क्‍वारेन्टाइनमा बसौँला, परदेशमा भोकै मर्न लाग्यौँ’ !

यतिखेर विश्‍वभर कोरोनाको त्रास छ। कोरोना भाइरसका कारण विदेशमा रहेका १५ भन्दा धेरै नेपालीले ज्यान गुमाइसकेका छन्। विश्‍वका दुई सय भन्दाबढी राष्ट्रमा यसको संक्रमण फैलिइसकेको छ। कोरोनाका कारण सबैभन्दा बढी विदेशमा रहेका नेपालीहरु पीडामा पर्न थालेका छन्। कतिले ज्यान गुमाउँदा लाखौँले रोजगारीबाट हात धुने अवस्था आएको छ। https://www.youtube.com/watch?v=GjlCIPhzpZs&t=2s नेपालीहरु वैदेशिक रोजगारीका लागि रहँदै आएका मध्यपूर्वसहितका…