बालबालिकासँग काटिन आँचलले केक

चैत ५ गते आँचल शर्माको जन्मदिन हो । बुधबार पारेको चैत ५ गते आँचल २४ वर्षमा लागेकी छिन् । उनले जन्मदिन खास रुपमा मनाइन् । उनी गोकर्णमा रहेको एक बाल गृहमा पुगेर जन्मदिन मनाएकी छिन् । गत वर्ष जन्मदिन मनाएको ‘संयुक्त अपाङ्ग एकता आवाज केन्द्र’मा नै पुगेर त्यहाँका ४८ जना बालबालिकासँग आँचलले केक काटेकी थिइन…