काठमाडौं - राजावादी समूहमा विभाजन आएको छ । राजा फर्काउने आन्दोलन बुढापाकाबाट पार नलाग्ने भन्दै राजावादी युवाहरू छुट्टै छलफलमा जुटेका छन् । बुधबार दोस्रो चरणको आन्दोलन घोषणा गर्ने बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन नआएर यही व्यवस्थाको संसदलाई महत्व दिएको भन्दै कार्यकर्ताले होहल्ला गरेका थिए । कार्यकर्ताले माइक खोसाखोससमेत गरेका थिए । त्यसपछि आन्दोलन नै घोषणा…