काठमाडौँ । डेङ्गीको संक्रमणबाट हुन सक्ने महामारी रोकथाम र नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकाले सबै वडामा एकै पटक लार्भा नष्ट गर्नेसहित सचेतना अभियानलाई तीब्र बनाएको छ । यस क्रममा आज वडा वडामा पानी जमेका ठाउँमा लार्भा नष्ट गर्ने, सर्वसाधारणलाई रोगका विषयमा जानकारी दिने, सरसफाइ गर्ने, सफा गरिएको ठाउँमा चुना छर्किने क्रियाकलाप भइरहेको छ ।यस क्रममा आज…