काठमाडौं, नेपाल प्रहरी कार्ययोजना-२०८०, चालु आर्थिक वर्षको गत ३ महिनाका मुख्य उपलब्धीहरूका साथै समसामयिक विषयमा केन्द्रित रहँदै प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गर्नु भएको छ । https://youtu.be/4Urcnjyq-Gs प्रहरी महानिरीक्षक कुँवरले तालुक गृहमन्त्रालयबाट प्राप्त निर्देशन अनुरूप संगठनको सुदृढिकरणका लागि उपयुक्त वातावरण सिर्जना भएको उल्लेख गर्नुभयो । प्रहरी संगठनलाई थप…