प्राधिकरणका महानिर्देशकलाई मन्त्री किरातीले सोधे स्पष्टीकरण, ‘तपाईंको कार्य क्षमता कमजोर रहेको किन नमान्ने ?’

काठमाडौं, असार १२ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्ड्यन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई नौ बुँदे स्पष्टीकरण सोधेका छन् । https://youtu.be/FobsaD8KvEA उड्डयन सुरक्षालाई प्रभावकारी बनाउन नसकेको, उडान सुरक्षामा चरम लापरबाही गरेको र राज्यले सुम्पेको जिम्मेवारी बहन गर्न नसकेको आरोप लागेपछि मन्त्री सुदन किराँतीले नौ बुँदे स्पष्टीकरण सोधको हुन् । https://youtu.be/FobsaD8KvEA यस्तै सरकारले…