पशुपतिको जलहरीमा भेटियो सुन कम

काठमाडौं, ११ असार , पशुपतिनाथ मन्दिरको जहलहरीमा आधा केजी सुन कम पाईएको छ । जलहरीका सन्दर्भमा विवाद उत्पन्न भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले हिजो (आईतबार) जलहरीको नापजाँच गरेको थियो । पशुपतिको जलहरीमा कूल एक सय सात केजी ९५३ ग्राम सुन हुनुपर्नेमा आधा केजी सुन कम पाइएको हो । पशुपतिको जलहरीको नापजाँचमा खानी तथा भू–गर्भ…