पत्रकारिताको विरुद्धमा कसैलाई पनि धावा नबोल्न चुनौती : नैनसिंह महर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले लोकतान्त्रिक अधिकार र प्रेस स्वतन्त्रताको सवालमा पार्टी सतिसाल झैँ उभिने बताएका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा आफ्नो धारणा राख्दै नेता महरले लोकतान्त्रिक अधिकार र स्वतन्त्र पेसको सवालमा नाफा घाटा नहेरेर अधिकार संरक्षणका लागि कांग्रेस सतिसाल झैँ उभिने बताए । लोकतान्त्रिक पद्धति र निष्पक्ष पत्रकारितामाथिको जुनसुकै आक्रमणको खिलाफमा रहने…