राज्यमन्त्री कार्कीको स्पष्टिकरण – चाँडै संसार छाड्दैछन् भन्ने बुझ्नेबित्तिकै भेट्न नगई बस्न सकिनँ

प्रेम आचार्य अस्पतालको आईसीयूमा उपचाररत रहँदा संवेदनशीलता विचार नगरी भेट्न गएको भन्दै चौतर्फी आलोचना भएपछि स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले स्पष्टिकरण दिएकी छन् । गत मंगलबार दिउँसो नयाँ बानेश्वरस्थित संसद् भवनअगाडि आफ्नै जिउमा आगो लगाएका आचार्यलाई तत्काल उद्धार गरि कीर्तिपुरस्थित वर्न अस्पताल लगिएको थियो । त्यहाँ आईसीयूमा राखेर उपचार भइरहँदा स्वास्थ्य राज्यमन्त्री कार्की भेट्न अस्पताल…