चैत्र १ देखि ७ गतेसम्मकाे साप्ताहिक राशिफल हेर्नुस् र मनकामनाकाे दर्शन गर्नुस् !

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) यो साता रोकिएको धन हात पर्ला । नयाँ कार्यको योजना बन्नेछ । मनोरञ्जनमा सहभागी भइएला । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । समाजिक कार्यमा मन जाला । जोश जाँगर र हिम्मत बढ्नेछ । बोलीको प्रभावबढ्दै जानेछ । आकस्मिक समस्या आइलागे पनि काममा सफलता…