आज मिति २०७६ साल फाल्गुन ३० गते । शुक्रबार । ईश्वी सन् २०२० मार्च १३ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ । चैत्र कृष्णपक्ष । तिथि– चतुर्थी,२० घडी ३६ पला,दिउसो ०२ बजेर ३२ मिनेट उप्रान्त पंचमी । नक्षत्र–स्वाती,३३ घडी १६ पला,बेलुकी ०७ बजेर ३६ मिनेट…