तिब्र रुपमा फैलिएको कोरोना भाइरसका कारण चीन यतिबेला निकै ठूलो सं’कटमा परेको छ। चीनको वुहानबाट फै’लिएको यस भा’इरसका कारण अहिले ३६२ जनामो मृ’त्यु भइसकेको छ। १७ हजार भन्दा बढीमा कोरोना भाइरसको सं’क्रमण देखिएको छ। कोरोना भाइसको औषधि बनाउनका लागि चिकित्सक र वैज्ञानिकले अहोरात्र ख’टिएर काम गरिरहेका छन्। यसै क्रममा थाइल्याण्डका डाक्टरले केही औ’षधि मिलाएर नयाँ…