मोरङको संसारीमाई मन्दिरमा चाेरी ! चोर सिसिटिभीमा कैद

मोरङको रंगेली नगरपालिका ७ स्थित चिस्याङ खाेलाकाे बगरमा रहेको संसारीमाई मन्दिरमा चोरी भएको छ ।मातालाई लागई दिएकाे चाँदिका गहना, सानो पितलको मुर्ति, गणेशकाे प्रतिमा, गहरगहना सहित चोरी भएको हाे । मन्दिरबाट ५० तोलाको छत्र सहित एक थान मुकुट, ३ थान त्रिशुल, ३ थान सिक्री, र गणेशको समेत मुर्ति चोरी भएको हाे। राति १० बजेर ५४…