खेतमा भेटियो ३ वर्ष अगाडि हराएको चन्दननाथ मन्दिरको मूर्ति ! चम्कियो भाग्य

चन्दननाथ मन्दिरबाट हराएको दत्तात्रयको मूर्ति ३ वर्षपछि फेला परेको छ । २०७३ सालको मंसिर महिनामा मन्दिरबाटै हराएको दत्तात्रको मूर्ति खेतको डिलमा फेला परेको प्रमुख जिल्ला अधिकारी दूर्गा बञ्जाडेले जानकारी दिइन् । चन्दननाथ मन्दिरबाट ११ मंसिर २०७३ मा दत्तात्रेय भगवानसहित अरु स–सना गरी १४ वटा मूर्ति हराएका थिए । स्थानीयले मन्दिरबाट मूर्ति चोरी भएको जनाएका थिए…